धन्यवाद ओमिक्रोन

रिमन लिम्बु १३ फेब्रुअरी २०२२ साल आइतबार । सधैं झैं मेरो हाइकिङ जाने दिन। बिहान ६.३० बजे घडीको अलार्मले मलाई उठने आदेश दियो । बिहानकाे दैनिक काम सकाएर ९.३० बजे साथीलाई अस्टिन स्टेसनमा भेटने वाचा अनुरूप म रेल स्टेसन पुगें । साथीसंग पाइन एप्पल माउन्टेन जाने सल्लाह भएकोले रेल चढेर सिउ होङ पुगियाे। त्यहाँको सौचालयकाे … Continue reading धन्यवाद ओमिक्रोन