मार्च ८ : हङकङमा ३०,४९३ जना संक्रमित थपिए,२९१ जनाको मृत्यु

क्रान्ति सुब्बा । हङकङ । मार्च ८ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३०,४९३.आयातित केस संख्या : ९.स्थानीय केस संख्या :३०,४८४ .हङकङको कुल केस : ५२५,२४२.हङकङको कुल मृत्यु संख्या :२,५७८.कुल निको हुनेको संख्या :१३,२३२ .मृत्यु संख्या : २९१  जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ११६.पुर्ण खोप लगाएका मृतक … Continue reading मार्च ८ : हङकङमा ३०,४९३ जना संक्रमित थपिए,२९१ जनाको मृत्यु