झोराहट नाट्य समुह मोरङले आयोजना गरेको कार्यक्रममा चार कविको प्रस्तुति

झोराहाट नाट्य समूह मोरङले झोराहट साहित्य शिर्षकमा प्रत्येक महिनाको दोस्रो शनिबार साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ। महामारीको कारण स्थगन भएको मासिक साहित्यिक गतिविधिलाई पुन सुचारु गर्ने  योजना अनुरुप यो कार्यक्रमको थालनी भएको जानकारी अध्यक्ष भरत गुरागाइ बर्बरिकले दिएका छ्न। `गाउँमा रंगमञ्च : जीवन र संस्कृति फरक अभ्यास´ नाराका साथ सम्पन्न  चैत महिनाको मासिक साहित्यिक शृंखलामा … Continue reading झोराहट नाट्य समुह मोरङले आयोजना गरेको कार्यक्रममा चार कविको प्रस्तुति