गिरिराज बाँस्कोटाको `ढुङ्गाको प्रेम´

मुनाराज शेर्मा पत्रकारितामा क्षमता खोजिरहेका बाँस्कोटा कवि पनि हुन। खोज पत्रकारिता गर्ने बाँस्कोटा घुम्न जन्मेका हुनकी लाग्छ। पूर्वी पहाडको कुनाकन्दरा, भिरपाखा, चौरी, खर्क, फुल , मानवीय कृयाकर्ममाथि लेन्स घुमाइरहेका हुन्छन। कहिले निकै विवादमा तानिन्छन। फेदेनमा सालनाल गाढेर पान्थरे अन्नपानीले बनेको शरीर कुनै फेदेनी साहित्यिक कार्यक्रममा नदेख्नु उनको लेन्सले पान्थरे, इलामे ,झापाली पूर्वेली कविको तस्वीर खिचिक्क … Continue reading गिरिराज बाँस्कोटाको `ढुङ्गाको प्रेम´