मे ७: हङकङमा आजको संक्रमित संख्या २७८,आयातितमा नेपालका पनि,ओमिक्रोन सबभेरिएन्टको ३ केस थपियो

क्रान्ति सुब्बा मे ७ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११५.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६३.कुल संक्रमित संख्या : १,२०६,०४१ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३४४.आयातित केस संख्या : १८ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०.एयरपोर्टमा पत्ता लागेका … Continue reading मे ७: हङकङमा आजको संक्रमित संख्या २७८,आयातितमा नेपालका पनि,ओमिक्रोन सबभेरिएन्टको ३ केस थपियो