हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय

रमेश केसी  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ।  धरान उप-महानगर पालिकामा स्वतन्त्र उमेद्वार हर्क साम्पाङको विजयले संस्थापन नेपाली कांग्रेस र नेकपा ( एमाले ) … Continue reading हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय