युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न

शेखर/राकेश राई, न्यू ह्याम्पसायर,अमेरिका। युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA)ले आफ्नो छैटौं महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा गत जुन १० तारीख भव्यताका साथ सम्पन्न गरेकोछ। अधिवेशनले सन २०२२ देखि सन २०२५ सम्मको कार्यकालको निम्ति जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ। महाधिवेशन समुदघाटन समारोहका … Continue reading युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न