न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला भव्यताका मनायो

बि.के राई  न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ।सयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्थाका विशिष्ठ अथितिहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत बहादुर राई थिए।कार्यक्रमको सभापतित्व … Continue reading न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला भव्यताका मनायो