पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन

रमेश के.सी. महाअभियोग प्रस्ताव दर्ता भएपछि राजीनामा गर्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जब एक्लो अवकाश प्राप्त जीवनमा थिए, तब टाइम साप्ताहिकका पत्रकार स्टोब ट्याल्बोटले सोधे, ‘राष्ट्रपति, तपाईंको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के हो ? ‘ जवाफमा निक्सनले भने, ‘मैले चीनको भ्रमण गरेँ ।’ राष्ट्रपति निक्सनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि चीनको भ्रमण उनको कार्यकालको उपलब्धि मात्रै नभई त्यो विश्व राजनीतिमै … Continue reading पश्चिमका आधुनिक चाणक्य किसिन्जरले बुझेको चीन