चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?

रमेश केसी   हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा  सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्ध, ताओ र जेन दर्शनहरूले परम चेतनाको अनुभूति प्राप्त गर्ने … Continue reading चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?