हामी नेपाली ग्लोबल भन्ने संस्थाले अमेरिकाको नाइगारा फल्समा नेपाल फेस्टिभलको आयोजना गर्ने

न्युयोर्क: विश्वका प्रवासी नेपालीहरुको संस्था ‘हामी नेपाली ग्लोबल’ले नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिका र क्यानाडाको सिमाना पर्ने नायगारा फल्समा आगामी २ अक्टोबरमा नेपाल फेस्टिभल आयोजना गर्ने भएको छ ।नेपालमा विश्वभरका पर्यटक भित्र्याउन  पहल गर्ने, नेपालको उत्पादनलाई अन्तर्रराष्ट्रिय बजारमा प्रबर्द्धन  गर्ने तथा थप बजारको  सम्भावना खोज्ने लगायतका लक्ष्यहरुसहित  नेपाल फेस्टिभल गर्न लागिएको संस्थाका सभापति अमृत लामाले … Continue reading हामी नेपाली ग्लोबल भन्ने संस्थाले अमेरिकाको नाइगारा फल्समा नेपाल फेस्टिभलको आयोजना गर्ने