२०२३ सालभित्र कोभिड-१९ को अन्त हुने कुरा एक चर्चा

क्रान्ति सुब्बा अहिले मानिसको मनमा बरोबर जीवन्त रूपमा आइरहने एउटा प्रश्न हो यो कोभिड-१९ महामारीको अन्त कहिले होला ? हुन त यो भाइरसका कारण मृत्यु हुने र अस्पताल भर्ना हुने स्थितिको परिमाणमा यथेष्ट न्युनता आएकोछ। भनौं न कोरोनाभाइरस अहिले  कम मृत्युदायी, बढी संक्रामक भएको छ। जस्तो कि पहिला संक्रामक मात्र होइन मानिसको सामुहिक हत्या गर्नमा … Continue reading २०२३ सालभित्र कोभिड-१९ को अन्त हुने कुरा एक चर्चा