अमेरिकाको नायग्रा फल्समा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिका । हामी नेपाली ग्लोवलको आयोजनामा अमेरिकाको न्युयोर्कस्थित नायग्रा फल्समा नेपाल फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।यहि अक्टोबर १ र २ मा सम्पन्न फेस्टिवल समाजका अध्यक्ष अमृत लामाको नेतृत्व, न्युर्योकका लागि नेपाली कन्सुलेट जनरल विष्णु गौतमको विशिष्ट आतिथ्यता, नेपाली पर्यटनदूत केशवराम राईको संयोजकत्व तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सन्चालनमा सम्पन्न भएको थियो । … Continue reading अमेरिकाको नायग्रा फल्समा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न