एशियाको एक्काइसौं शताब्दी

रमेश के.सी. उन्नाईसौं शताब्दी युरोपको थियो । बिसौं शताब्दी अमेरिकाको थियो अब एक्काईसौं शताब्दी एसियाको हुदैछ । सिङ्गापुरका कुटनीतिक एवं एसियाली मामलाका जानकार किशोर महाबुबानी यही उदाँउदो एसियाको उथल पुथल र राष्ट्रहरु बीचको गठबन्धनलाई विभिन्न शिर्षकका निबन्धहरु सहितको पुस्तक “दि एसियन ट्येन्टी फर्स्ट सेन्च्युरी” मा चर्चा गर्दछन । विश्वको सबैभन्दा धेरै जनसंख्या बस्ने महादेशको रुपमा … Continue reading एशियाको एक्काइसौं शताब्दी