अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी

अमेरिका । साहित्यको विभिन्न  बिधामा सक्रिय तथा समाजसेवी तथा व्यायसायी   पदम विश्वकर्माले  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षको निम्ति दावी  गर्दै उमेदवारी दिएका छन् । विश्वकर्माले  च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही विगत लामो समयदेखि संस्थाको उन्नयन, विकास र विस्तारमा  सफल भूमिका निर्वाह … Continue reading अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी