साताको तीन कविता – कवि केशव सिलवाल

दुई दशकभन्दा लामो समयदेखि साहित्यिक सांस्कृतिक अभियानमा क्रियाशील कवि केशव सिलवालका वर्जित अवशेष (२०६३), धारिला मानिसहरू (२०६६) र चिबे चरा (२०७८) गरी तीनवटा कविता संग्रह  प्रकाशित छन् । उनको आफर (२०७३) संयुक्त कविता संग्रह  पनि प्रकाशित छ । उनले असहमतिका स्वरहरू (२०६२), आस्थाको स्तम्भ (२०६५), स्रष्टा चैत्र–३०, प्रतिभा प्रवाह लगायत साहित्यिक कृति तथा पत्रिका सम्पादन … Continue reading साताको तीन कविता – कवि केशव सिलवाल