साताको तीन कविता – कवि मणि भट्टराई

पचासको दशकमा उदाएका र हाल अमेरिमामा बसोबास गर्दै आउनुभएका कवि मणि भट्टराई  एक शसक्त  लेखक हुनुहुन्छ ।  कथा , कविता, गीत, निबन्ध  र बैचारिक लेखहरु मार्फत परिचित हुनुहुन्छ । हालसम्म उहाँको “देशविहीन देशभक्तहरू” कृति प्रकाशित छ भने करीब एक दर्जन जति गीत रेकर्ड भएका छन्  । उहाँको  लेखनले सामाजिक र राजनितिक बेथितिहरुको बिरोधमा चर्को बिरोध … Continue reading साताको तीन कविता – कवि मणि भट्टराई