कृत्रिम बुद्धि : चिन्ता र चिन्तन

रमेश केसी प्रविधिको विकास यात्रामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृत्रिम बुद्धिमत्ताको आविष्कार असाधारण घटना हो। समयसँगै कृत्रिम बुद्धिमत्ताले बिस्तारै व्यापकता लिइरहेको छ। करीब एक सय वर्षको अध्ययन–अनुसन्धानपछि मानिसले जस्तै सोच्न सक्ने मशीन बन्न थालेको छ, र भविष्यमा यो मानिसभन्दा बढी बुद्धिमान हुने निश्चित छ। करीब एक सय वर्षअघि बेलायतका गणितज्ञ र कम्प्युटर वैज्ञानिक एलन ट्युरिङले ‘के … Continue reading कृत्रिम बुद्धि : चिन्ता र चिन्तन