साताको तीन कविता – कवि दीपेन्द्र आचार्य

इलामवासी साहित्यकार कवि दीपेन्द्र आचार्य कविता बिधामा निरन्तर साधना गरिरहेका एक राम्रा कवि हुन् । भारत तथा नेपालबाट प्रकाशित पत्रीका सुनचरी,आजभोली, हिमालय दर्पण, साहित्यपोष्ट लगायतका पत्रिकाहरुमा निरन्तर उनका कविताहरु प्रकाशन हुदै आएका छन । उनको `इक्षण´ नामक हाइकु संग्रह बजारमा आइसकेको छ । दार्जिलिङबाट एमएसी र बिइडी उत्तीर्ण गरेका आचार्य कविता विधामा पनि उत्तिकै परिचित … Continue reading साताको तीन कविता – कवि दीपेन्द्र आचार्य