साताको तीन कविता – कवि सुशीला प्रधानाङ्ग

नेपाली साहित्य लेखनको विशेष गरेर बाल साहित्य लेखनमा स्थापित सर्जक सुशीला प्रधानाङ्गको हालसम्म बाल साहित्य सम्बन्धी एक दर्जन कृतिहरु प्रकाशित छ । स्वतन्त्र पत्रकारितामा लामो समयदेखि सकृय उहाँको लेखहरु विभिन्न पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएको छ । प्रस्तुत छ साताको तीन कविता । राष्ट्र ,सिमाना र अस्मिता सदियौंदेखि मेरो देशको नक्शामाहिमाल हाँसिरहेको बेला तराई खेत खलिहानहरुमाकहिले धानको बाला…..कहिले गहुँको बाली…..कहिले सुनझैं … Continue reading साताको तीन कविता – कवि सुशीला प्रधानाङ्ग