युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले यस वर्षको ग्रान्ड साकेला उभौली २०२३ अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा मनाउने घोषणा

शेखर राई / राकेश राईन्यूह्यम्सायर,अमेरिका २०२३ सालको साकेला उभौली यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरीकाले यो वर्षको वैशाखे पूर्णिमाको पावन अवसरमा किरात राईहरूको महान चाड साकेला उभौली टेक्सास राज्यको युलेस (Euless) सहर स्थित भिलेज अफ बियर क्रीक पार्क (Village of Bear Creek Park ) मा मनाउने भएको छ। संस्थाको केन्द्रिय समितिको संयोजन तथा टाफ च्याप्टर … Continue reading युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले यस वर्षको ग्रान्ड साकेला उभौली २०२३ अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा मनाउने घोषणा