चीन अमेरिका द्वन्दको विवरण

रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन … Continue reading चीन अमेरिका द्वन्दको विवरण