साताको तीन कविता : कवि सीता तुम्खेवा

छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्याम्पो जत्रै भयोमरिचजस्तो गाला, स्याउ जस्तै भयोसर्लक्कै फेरियो … Continue reading साताको तीन कविता : कवि सीता तुम्खेवा