साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´

सुनसरी जिल्ला चतराकि कवि दीपा मग्राती स्पन्दन नेपाली कविता लेखनमा अनुज पुस्तामाझ उदाएकी प्रतिभाशाली कवि मध्ये एक हुन् । उनका कविताहरुले समाजमा भएका हरेक बेथितिहरुको बिरोधमा  बिद्रोह  गरिरहेका हुन्छन् ।  प्रस्तुत छ साताको तीन कविता । पहिचानकाे कुरा लेख्दै थिएँ पहिलो पटक कलमकाे बिर्काेउघारेरलेख्दालेख्दै मेरो देशको पहिचानकाे यादआयाेकुना कन्दराहरुमाचाैक चाैताराहरुमाअड्डा र गाैंडाहरुमाफर्फराई रहेका झण्डाहरुलाई हेरें … Continue reading साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´