विश्वमा प्रजातन्त्रको मरण कसरी हुदैछ ?

रमेश केसी यदि तपाईंको सरकार संविधानलाई अस्वीकार गर्छ वा संविधान उल्लंघन गर्न चाहन्छ, यदि तिनीहरू गैरप्रजातान्त्रिक कदमहरू जस्तो कि निर्वाचन बदर गर्ने, संविधान उल्लंघन वा खारेज गर्ने वा केही संगठनमाथि प्रतिबन्ध लगाउने, नागरिक र राजनीतिक अधिकारहरूमाथि नियन्त्रण गर्न खोज्छन् भने सम्झनुस् तपाईंको प्रजातन्त्र मरिरहेको छ । त्यस्तै तिनीहरू गैरसंवैधानिक माध्यमहरू जस्तो कि सैनिक कु, हिंसात्मक विद्रोह जस्ता कदमहरू … Continue reading विश्वमा प्रजातन्त्रको मरण कसरी हुदैछ ?