अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिका। अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले हलिउड शहर लस एन्जल्समा नेपाल फेस्टिभल गरिएको छ । हामी नेपाली ग्लोबलका केन्द्रिय सभापति अमृत लामाको उपस्थिति, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेतृत्व तथा हामी नेपाली ग्लोबलका केन्द्रिय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा नेपाल फेस्टिबल आयोजना … Continue reading अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न