जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने

न्यूयोर्क/ अमेरिका नेपालमा अहिले ठूला राजनितीक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथी नै खतरा उत्पन्न रहेको जसपाका अध्यक्ष माननीय उपेन्द्र यादवले बताउनुभएको छ । अक्टूबर २ का दिन न्युयोर्कमा नेपाली समाज अमेरीकाले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले देशमा देशी विदेशी तत्वहरू र संघियता , समानुपातीक प्रणाली, समावेसीकरण , धर्मनिरपेक्षता र … Continue reading जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने