अमेरिकाको पर्यटकीय क्षेत्र केपकोडमा उँधौली तथा येलेदोङ्ग ५०८४ भव्य रूपमा सम्पन्न

शेखर राईन्यूह्याम्सायर/ अमेरिका। किरात नयाँ वर्ष येलेदोङ्ग ५०८४ तथा उधौली धिरीनामको पावन अवसरमा  यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) को न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ६ जनवरी २०२४, शनिवारका दिन म्यासेचुसेट राज्यको पर्यटकिय क्षेत्र केपकोडको च्याथम शहरमा भव्य रुपमा साकेला उधौली पूजा गरी मनाएको छ। यूक्रा न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब. राईको अध्यक्षता र … Continue reading अमेरिकाको पर्यटकीय क्षेत्र केपकोडमा उँधौली तथा येलेदोङ्ग ५०८४ भव्य रूपमा सम्पन्न