नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण गुरुङ निर्वाचित

न्युयोर्क / अमेरिका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण बहादुर गुरुङ  निर्विरोध निर्वाचित भएका छन् । क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा गत आइतबार भएको फिप्नाको नवौ महाधिवेशनले सर्बसम्मत रुपमा तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सिन्धुपाल्चोकमा जन्मिएका नवनिर्वाचित अध्यक्ष गुरुङ द गुरुङ (तमु ) सोसाइटी इंक युएसएका निवर्तमान अध्यक्ष हुन् … Continue reading नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण गुरुङ निर्वाचित