साताको तीन कविता – कवि अजित उत्सव

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष रहेका अजित उत्सव  हाल दक्षिण कोरियामा कार्यरत  छन् ।  उनका  कविताहरुले प्रेमका अनुभूतिहरुलाई अत्यन्तै सुन्दर रुपमा अभिव्यक्त गरेको हुन्छ । मानवीय संवेदनालाई फुल झैं सुन्दर रुपमा राख्न सक्नु उनको लेखनीको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।   स्वार्थ बर्षौंदेखि बूढो घाम कुरी बसेकोयो बूढो घरमा म छु भनेर आएनन् … Continue reading साताको तीन कविता – कवि अजित उत्सव