स्वर्गीय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्युयोर्कमा सम्पन्न

शेखर राईन्यूह्याम्पसायर/ अमेरिका युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी महिला उपाध्यक्ष ममता खालिङ राईको स्वर्गिय वावा दशरथ खालिङ राईको ४५ औं पुण्य तिथीको अवसरमा गत २ फेब्रुवरी २०२४ शुक्रवारका दिन न्यूयोर्क राज्यको एलमर्श स्थित घ्याल्सुम्दो सेवा संस्थाको सभाहलमा “स्मृति तथा श्रद्धाञ्जली सभा” सम्पन्न भयो। क्यान्सर रोगबाट … Continue reading स्वर्गीय दशरथ खालिङ राईको स्मृति तथा श्रद्धाञ्जली सभा न्युयोर्कमा सम्पन्न