अमेरिकामा भजन शिरोमणि भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक नोर्वु छिरिङप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक स्व. नोर्वु छिरिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।हिमालयन सांस्कृतिक प्रतिष्ठानद्वारा ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न गायक गायिकहरुले स्व. आचार्यले गाएका गीतहरु गाएर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसरी गाउनेहरुमा गायकहरु सुवर्ण … Continue reading अमेरिकामा भजन शिरोमणि भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक नोर्वु छिरिङप्रति श्रद्धाञ्जली अर्पण