५० साल पछि पनि हङकङमा एक देश दुई व्यवस्था नै रहन्छ – रिता फ्यान पुर्व सभामुख

रिता फ्यान सु लाई- ताइ , हङकङ बिधान सभाकि पुर्व अध्यक्ष र नेसनल पिपुल्स कंग्रेस (NPC) स्टेन्डिङ कमिटीकि पुर्व सदस्य हुन। हालै केन्द्रिय सरकारका उच्च पदस्त पदाधिकारीको उपस्थितिमा संपन्न हङकङको निर्वाचन प्रणाली संशोधन मस्यौदा समारोहमा उनको पनि उपस्थिति रहेको थियो । हङकङको निर्वाचन ऐन संशोधन र यसले ल्याएको तरंगको सेरोफेरोमा ग्लोबल टाइम्स पत्रीकाले उनको अन्तर्वार्ता … Continue reading ५० साल पछि पनि हङकङमा एक देश दुई व्यवस्था नै रहन्छ – रिता फ्यान पुर्व सभामुख