मुन्धुम र वैज्ञानिक पुष्टी : एक आलोचनात्मक दृष्टिकोण

हिजो आज लिम्बूहरू बीच धर्म, संस्कृति, संस्कार र इतिहासबारे बहस, छलफल र वादविवाद भईरहेको छ । नेपाली समाजमा कहावत छ ‘जति मोही मथ्यो त्यति नै बढी र शुद्ध घिउ निस्कन्छ’ । वाद सम्वाद हुनु राम्रो हो । यसले असली कुरा निकाल्न मद्दत गर्दछ । तर यस्तो वाद सम्वाद निर्माणउन्मुख (Constructive) हुनुपर्छ ध्वस्तउन्मुख (Destructive) हुनु हुदैन … Continue reading मुन्धुम र वैज्ञानिक पुष्टी : एक आलोचनात्मक दृष्टिकोण