महामारीको महाप्रस्थान कहिले होला?

क्रान्ति सुब्बा मानिसको साझा शत्रु कोरोना भाइरसको विरुद्धमा मानिसले खोपको आविष्कार मात्र के गरेका थिए अघोरी शैलीमा कोरोनाले पनि  डेल्टा भेरिएन्ट जस्तो जब्बर अस्त्रलाई बारुदखानाबाट निकाल्यो। कोरोना मुक्त संसारको नोस्टाल्जिया बाँच्न बाध्य मानिस आज  कोरोना मुक्त संसारको युटोपियामा रमाउनु परेकोछ। अक्सर दिनचर्या मानिसको कोरोनाबिहिन दिवा सपना देखेर बित्छ। सुते पछि आँखा खोलियो भने एकदिन बढी … Continue reading महामारीको महाप्रस्थान कहिले होला?