किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली

बालिका बान्तावा “बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।” पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा … Continue reading किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली