मृत्यु एउटा शाश्वत झुट

प्रदीप कन्दङवा वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग … Continue reading मृत्यु एउटा शाश्वत झुट