साँझपख लिएर आए गायक बिपन राइ

न्युयोर्क , अमेरिका। अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक भएको छ । नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो । उक्त कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख तथा … Continue reading साँझपख लिएर आए गायक बिपन राइ