हङकङमा ओमिक्रोन संक्रमित संख्या ७

क्रान्ति सुब्बा । हङकङ । हङकङमा सोमबार डिसेम्बर १३ तारीख  ओमिक्रोन भेरिएन्ट बोकेका   दुईवटा थप कोभिड-१९ केस थपिएका छ्न। यी दुवै युनाइटेड किंगडमबाट आयात भएका केस हुन । जसमा एक ६२ वर्षीय पुरुष बिरामी र ५० वर्षीया महिला बिरामी थिए, जो १० डिसेम्बरमा युनाइटेड किंगडमबाट उडान CX252 मार्फत हङकङ आइपुगेका थिए  र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा … Continue reading हङकङमा ओमिक्रोन संक्रमित संख्या ७