अफ्रीकाबाट आठौं ओमिक्रोनको प्रवेश हङकङमा

क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर १४ तारीख  मंगलबार  आठौं ओमिक्रोन केस देखा परेको छ जसमा अफ्रिकाको तान्जानियाबाट फर्केका एक व्यक्ति परेका छ्न भने आज नै  अन्य  पाँच  आयातित केसहरू पनि दर्ता भएका छ्न। सेन्टर फर हेल्थ प्रोटेक्शनले दिएको सूचना अनुसार ओमिक्रोन केसधारी व्यक्ति  एक ५० वर्षीय पुरुष बिरामी रहेका छ्न जो गत शुक्रबार … Continue reading अफ्रीकाबाट आठौं ओमिक्रोनको प्रवेश हङकङमा