हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम

क्रान्ति सुब्बा । हङकङ । २०१६ को छैटौं लेजिस्लेचर चुनावमा ५८ प्रतिशत  मतदान  खसेको थियो। २०१९ मा सम्पन्न  जिल्ला परिषदको चुनावमा लोकतन्त्र समर्थक पक्षले भारी जित हासिल गरेका थिए । त्यसबेला ७१ प्रतिशत मत खसेको थियो ।हङकङकि वर्तमान नेत्री कार्यकारी प्रमुख क्यारी लामले सोमबार (२० डिसेम्बर ) “देशभक्त मात्र” भन्ने नाराका साथ सम्पन्न  विधायिका चुनावको … Continue reading हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम