हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने

क्रान्ति सुब्बा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए । उनी बसेको … Continue reading हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने