के कोभिड युद्ध हङकङले जित्ला ?

क्रान्ति सुब्बा कोभिड प्रकोपको शिकार आयातित केस मार्फत  हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट  २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा  भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी … Continue reading के कोभिड युद्ध हङकङले जित्ला ?