साताको तीन कविता – कवि अप्सरा लावती

साताको तीन कविता – कवि अप्सरा लावती
नेपाली साहित्यको उपन्यास कथा र कविता लेखनमा लेखक अप्सरा लावती दुई दशक भन्दा लामो समयदेखि सकृय नाम हो जसको लेखनीले लिम्बू समाज र सौन्दर्यशास्त्रलाई नजिकबाट बुझ्न सहज बनाउछ । खोला जस्तै बगेको उहाँको लेखनीमा पाउने मौलिकता वास्तवमै लोभलाग्दो छ । तर शान्त र चुपचाप रहन रुचाउने लावतीको कविताहरुमा पाईने स्वाद जंगली ओख्खर जस्तो छ जो समग्र नेपाली साहित्यमाझ आफ्नै बिशेषता बोकेर उभिएका छन् । प्रस...

साताको तीन कविता – कवि देवकी अभिलाषी

साताको तीन कविता – कवि देवकी अभिलाषी
पछिल्लो पुस्ताबीच निकै चर्चीत युवा कवि देवकी अभिलाषी २० बर्ष देखि निरन्तर रुपमा लेखनमा सकृय उहाँ नेपाल प्रज्ञा प्रतिस्ठानको कविता महोत्सव २०७८ बाट पुरस्कृत हुनुहुन्छ । उर्वरा फाउन्डेसन नेपालको अध्यक्षको रुपमा सकृय विभिन्न सामाजिक अभियानहरुमा उहाँको आबद्धता रहेको छ । धरातल भित्रको जिन्दगी, आँसु पिउदै हास्नेहरु, भावनाका फुलहरु, पाटेबाघ र डल्ले कमिलो, सचित्र बाल कथा तथा पछिल्लो कविता कृति आदिवासी भोक...

सुमिनासँग संवाद

सुमिनासँग संवाद
अनिल श्रेष्ठ ‘हजारौं वर्ष पुरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका पीडाका भावनाहरु पनि हजारौं वर्ष पुराना हुन् । तिनै दबाइएका उद्वेलनहरुले तँछाडमछाड गर्दै बाहिर निस्किने बाटो खोज्दा कविताहरु प्रस्फुटित भए । आक्रोश, उत्तेजना, प्रेम, वियोग, संयोग, उत्साह, निराशा, रोदन अनि खुसी; यी समस्त मानवीय भावनाहरुको एकमुष्ट स्वरुप नै हो, ‘बागी स्त्रीको आत्मकथा’। हो, ‘बागी स्त...

साताको तीन कविता – कवि लिला अनमोल

साताको तीन कविता – कवि लिला अनमोल
समकालिन नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा लिला अनमोल एक स्थापित नाम हो । उनका कविताले निस्वार्थ प्रेमको जिकिर गरिरहेका हुन्छन् । गहिरो प्रेमको अपिल गरिरहेका हुन्छन् । मानवीय संवेदनशीलाको गतिहरुलाई बडो सहजसंग अनुभूत गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । उसले भन्यो मेरि आभा - हरेक उज्यालोको अन्त्य तिमी हौ मलाई जुनको के अर्थ मेरै मुटुको सामुन्ने जब तिमी छौ मलाइ फुलको के अर्थ दुनियाँका स...

आमा बुबाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने असर

आमा बुबाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने असर
बालिका बान्तावा कुरा आफ्नै भोगाईबाट शुरु गरौं है पाठकवृन्द ! मैले सानै उमेरमा अन्तरजातिय प्रेम विवाह गरेँ । लगत्तै छोरीको जन्म भयो । आयस्रोत राम्रो थिएन । श्रीमानले विदेश जाने धेरै कोसिस गर्नु भयो तर उहाँको बिदेशको भिसा कतै लागेन । दिन प्रतिदिन पारिवारिक जिम्मेवारी बढ्दै थियो । अन्य कुनै कामले घरको आर्थिक परिस्थिति तुरुन्तै बदलिने अवस्था थिएन । त्यही समय बैदेशिक रोजगारीले नेपाली स...

साताको तीन कविता – कवि मनप्रसाद सुब्बा

साताको तीन कविता – कवि मनप्रसाद सुब्बा
कवि मनप्रसाद सुब्बा भारतीय नेपाली लेखनका एक जबरजस्त व्यक्तित्व हो जसका कविताहरुले नेपाल भारत र बिश्वका अन्य भाषाहरुमा आफ्नै स्वरूपमा सम्वाद गर्ने हिम्मत गर्छ । उहाँका लेखनीले नेपाली कविताको बैचारिकीपनलाई स्पष्ट बोल्ने हिम्मत गर्छ । ज्याद्रोरुप र शालीनता उहाँका कविताहरुको आभारभूत शक्ती हो । लेखनकै कारण पाठकहरुमाझ आफ्नो अलग्गै पहिचान बनाउन सफल कवि सुब्बा यो समयको एक शक्तीशाली लेखक हुन् । प्रस्तुत छ ...

साताको तीन कविता – कवि बालिका बान्तावा

साताको तीन कविता – कवि बालिका बान्तावा
हङकङमा बसेर कविता लेखीरहेकी कवि बालिका बान्तवा मुलत कवि हुन् तर उहाँको संस्मरण र आलेखहरुमा पनि उत्तिकै शसक्त रुपमा कलम चल्छ । मानवीय संवेदनशीलतालाई उहाँका लेखनीले टपक्कै टिप्ने कोसिस गरेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । मस्तिष्क र मन मस्तिष्कलाई सधैं जितीरहने मेरो मन तिमीले मेरो मनको भाव नबुझेपछी मेरो मस्तिष्कलाई सकृय बनाएकी छु चञ्चल बनाएकी छु...... ति यादहरूलाई... ति पलहरूलाई... मन भ...

साताको तीन कविता – कवि अमरदीप सुनुवार

साताको तीन कविता – कवि अमरदीप सुनुवार
हाल ललीतपुर जिल्ला प्रशासन कार्यलयमा सहायक सिडीयोको रुपमा कार्यरत कवि अमरदीप सुनुवार नेपाली कविता लेखनमा राम्रो सम्भावना बोकेका कवि हुनुहुन्छ । उहाँका कविताहरुले सुशासन, शान्ति र समानताको निम्ति अपील गरिहेका हुन्छन् । आफ्नो लेखनीमा स्पष्ट  सुनुवारको कवितामा आएको यही स्पष्टता उहाँको  लेखनीको  मौलिक स्वर र पहिचान हो । प्रस्तुत छ साताको तीन कविता । एक गैर आवासीय नेपालीको डायरी मलाई जन्माउने यो ...

साताको तीन कविता – कवि प्रकाश रम्घाली

साताको तीन कविता – कवि प्रकाश रम्घाली
आफ्ना समकालिन बीच लोकप्रीय कवि प्रकाश रम्घालीका कविताहरु मन्द बिष झैं छन् । प्रेमको गहिरो अनुभूतिहरुमा डुबेका उनका कविताको शब्दहरुले पाठकलाई सोच्न बाध्य गराउछ की बियोगका कविताहरु पनि यति सुन्दर हुन्छ र ? उनका कविताहरु वास्तावमै निस्वार्थ प्रेमका निशानीहरु हुन् जसलाई हरेक प्रेमी र पाठकले जतनसाथ आफुसँग राख्न चाहन्छ । प्रस्तुत छ साताको तीन कविता । हिउँद फूल जत्तिकै मनोहरर..... पहाड,पर्वत जत्...

साताको तीन कविता – कवि विधान आचार्य

साताको तीन कविता – कवि विधान आचार्य
तीसको दशकको एक जब्बर र सुन्दर कवि विधान आचार्य नेपाली साहित्यको एक स्थापित नाम हो । २०३६ सालको सडक कविता क्रान्तिको सकृय सदस्य , यो क्रान्तिको नेपाली साहित्य र तत्कालिन राजनितिमा आफ्नै बिशिष्ट योगदान छ । उहाँ लामो कविता लेख्न रुचाउने कविको रुपमा पनि चिनिनु हुन्छ । चार दशक भन्दा लामो समयदेखि विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका आचार्य हाल अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयहरुमा संलग्न हुु...