साताको तीन कविता- कवि बूँद राना

साताको तीन कविता- कवि बूँद राना
नेपाली साहित्यको प्रसिद्ध नाम बूँद राना आफैमा कालजयी नाम हो । विशेष गजल लेखनमा प्रसिद्ध राना युवा पुस्तामाझ पनि त्यतिकै लोकप्रिय हुनुहुन्छ । हाल साढे ६ दशकको हाराहारीमा हिंडिरहेका रानाले अत्यन्तै प्रेमील र रसिक गजल लेखेका छन्। जीवनको अनुभवलाई लेखनमा हुबहु उतार्न खप्पिस उहाँका गजलमा रैथानेपन भेटिन्छन् । रानाको यो पल्ट हामीले कविता प्रस्तुत गरेका छौं। प्रस्तुत छ साताको तीन कविता । कविताको मूड अक्...

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदानलाई गरिने

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदानलाई गरिने
भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८० को लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक दुई बर्षमा प्रदान गरिने सम्मान राशी रु १५,००० अक्षरेपि (पन्द्र हजार रुपैयाँ ) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशी रु ३५,...

साताको तीन कविता – कवि भगवती बस्नेत

साताको तीन कविता – कवि भगवती  बस्नेत
कवि भगवती बस्नेत नेपाली साहित्यमा स्थापित नाम हो । कविता लेखन र साहित्यिक पत्रकारिता सकृय उहाँको कविताहरुमा प्रेम र अनुरागको संयोजन पाईन्छ । कथा, कविता , गीत र मुक्तक लेखनमा सकृय उहाँ पत्थर गजल साधना सम्मान , अनेसास भानु बर्ष उत्कृष्ट लेखक ,भानुभक्त काव्य पुरस्कार, विश्व नारी नेपाली साहित्य स्वर्ण पदक , भानुभक्त आचार्य स्वर्ण पदक लगायतका सम्मानबाट सम्मानित हुनुहुन्छ । हाल स्रष्टा र साहित्य कार्यक्...

साताको तीन कविता – कवि दीपा राई पुन

साताको तीन कविता – कवि दीपा राई पुन
नेपाली साहित्यमा स्थापित लेखक दीपा राई पुन हाल बिओटीको पुरस्कार समिति सदस्य र अनेसास बोस्टन च्याप्टर निवर्तमान अध्यक्ष हुनुहुन्छ । दर्जन भन्दा धेरै साहित्यीक संस्थाहरुबाट सम्मानित उहाँका दर्जन भन्दा बढी साहित्यीक कृतिहरु प्रकाशित छन् । गीत र कवितामा शसक्त उहाँको कविताहरुले आदिवासी सौन्दर्यशास्त्रलाई विशेष रुपमा अनुमोदन गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । नोस्टालजियामा घोलिएको वर्तमान समय...

साताको तीन कविता – कवि टंक बहादुर आले मगर

साताको तीन कविता – कवि टंक बहादुर आले मगर
टंक बहादुर आले मगर त्रियुगा नगरपालिका हिमाली टोलमा स्थाई बसोबास गर्ने कवि हुनुहुन्छ । उहाँको कविताहरुले सामाजिक र राजनितिक बेथितिको बिषयमा उजागर गरेका हुन्छन् । समानता र स्थायीत्व उहाँका कविताहरुले बोकेको प्रमुख एजेन्डा हुन् । प्रस्तुत छ साताको तीन कविता । देश हरायो मेरो देशलाई घर भित्रै म भित्रै भेटिन । मोबाइल हेरेँ लैवटप खोलेँ फ्रिज वासिङ मसीन हटपोट खोलेँ भर्खरै बनाको घर छामेँ जुत्ताको लेस ब...

साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना

साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना
फिदिममा स्थायी बसोबास गर्ने कवि लक्ष्मीप्रसाद ढुङ्गाना नेपाली साहित्य लेखनमा स्थापित नाम हो । प्राध्यापन पेशासँग संलग्न हाल उहाँ पाँचथर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँका कविताहरुले सामाजिक न्यायको निम्ति आवाज उठाईरहेको हुन्छ । शुशासन , मानवता प्रेमले भरिपूर्ण उहाँको कविता र व्यक्तित्व फिदिम जिल्लाभरी युवा पुस्तामाझ सम्मानीय छ। प्रस्तुत छ साताको तीन कविता ।...

साताको तीन कविता – कवि लक्ष्मण वियोगी

साताको तीन कविता – कवि लक्ष्मण वियोगी
स्थायी घर वालिङ स्यॅाङ्जा हाल किर्तीपूर काठमाडौंमा बसोबास गर्ने पत्रकार तथा लेखक, उर्जा खबरका सम्पादक लक्ष्मण वियोगी नेपाली पत्रकारिता र साहित्यमा स्थापीत नाम हो । उहाँका कविताहरुले प्रकृति , मानवता र समानताको निम्ति आवाज ओकोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । तब न मान्छे बाँचिरहला ! पातहरू झरेर निख्रिनु रूखहरू नाङ्गिनु खडेरीको प्रतिक होइन । त्यो त ऋतु–चक्रको साबुन दलेर प्रकृतिको पा...

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श
५ नोभेम्वर २०१३ देहरादून- विजय हितानकृत उपन्यास लाहुरेको रेलिमाईको देहरादूनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनले आयोजना गरेको यस कार्यक्रम देहरादूनमा बसोबास गर्ने सबै जसो गोर्खा सैनिक र साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगत बहादुर राना, प्रमुख अतिथि सन् १९३८ मा स्थापित अति पुरानो संस्था गोर्खाली सुधार सभाका अध्यक्ष ...

त्यो रमाइलो डाँडा

त्यो रमाइलो डाँडा
अनिल श्रेष्ठ ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्म...

साताको तीन कविता – कवि तुलसी आचार्य

साताको तीन कविता – कवि तुलसी आचार्य
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको रुचि कविता लेखनमा पनि छ। उहाँको साहित्यीक सुरुवात कविता लेखनबाट भएपनि प्राय आख्यान तथा गैर आख्यानमा कलम चलाउनु हुन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो दखल भएका आचार्यको पछिल्लो समय नेपाली भाषाको उपन्यास मोचन र अङ्ग्रेजी भाषाको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको सेक्स, जेण्डर एण्ड डिसे...