दश लाख धरौटीमा रिहा भए विजयकुमार गच्छदार

दश लाख धरौटीमा रिहा भए  विजयकुमार गच्छदार
काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अ...

साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु
पछिल्लो डेढ वर्षदेखि निरन्तर धर्मराइरहेको केपी शर्मा ओलीको सरकार अन्ततः अदालतको फैसलाबाट ढलेको छ । प्रधानमन्त्रीको कुर्सीमा साढे तीन वर्ष व्यतित गरेका ओली बालुवाटारबाट आज विदा हुँदैछन् । हिजो प्रधानमन्त्रीको रुपमा अन्तिम सम्वोधन गरिरहँदा ओलीको अनुहारमा विरक्ति भाव थिएन । न त अभिव्यक्तिमा नै कुनै फरकपना । ओलीको स्वभावगत विशेषता यो हो कि उनी हम्मेसी हिम्मत हार्दैनन् । चाहे निजी जीवनमा होस या राजनीत...

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन ।

शेरबहादुर देउवासँगै चार मन्त्रीले लिए शपथ

शेरबहादुर देउवासँगै चार मन्त्रीले लिए शपथ
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी छीन् । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सि...

स्वर्गीय साहना प्रधानको ९४औं जन्मजयन्ती भर्चुवल कार्यक्रम मार्फत सम्पन्न

स्वर्गीय साहना प्रधानको ९४औं  जन्मजयन्ती भर्चुवल कार्यक्रम मार्फत सम्पन्न
नेपाली महिला आन्दोलनकी अग्रणी महिला नेता साहना प्रधानको ९४ औ जन्मजयन्तीको अवसरमा महिला सुरक्षा दवाब समुहले र्भचुवल माध्यमबाट स्मृति सभा आयोजना गर्यो । राणा शासन कालको बन्द समाजमा पनि महिलाले पढ्न र मतदानको अधिकार पाउनु पर्छ भनेर नागरिक आन्दोलनमा सकृय सहभागी भई महिलालाई पढ्ने व्यवस्था मिलाउन सफल राजनीतिक नेतृ साहना प्रधान नेपालको महिला आन्दोलनको इतिहासमा एक महत्वपुर्ण नाम हो । २००४ सालमा तत्कालीन...

“वनफूल हुँ म, वस्तीमा बाँचे पनि” -विप्लव प्रतीक

“वनफूल हुँ म, वस्तीमा बाँचे पनि” -विप्लव प्रतीक
नेपाली साहित्यमा भिन्न, शान्त र शालिन व्यक्तित्व , लेखक विप्लव प्रतीक चुपचाप बहिरहेको बतास जस्तो आफ्नो लेखनमा प्रेमील । उहाँको हालसम्म प्रकाशित कृतिः नहारेको मान्छे (कविता सङ्ग्रह), अविजित (उपन्यास), अ पर्सन किस्ड बाई दि मून (कविता सङ्ग्रह, जसको स्पेनि र फ्रान्सेली भाषामा अनुवाद भएर प्रकाशित) अग्रेजी भाषामा पनि राम्रो दखल राख्ने सर्जक हुनुहुन्छ । उहाँले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका मुख्य कृ...

मालिकको हत्या गरेपछि कुखुराको भाले विरुद्ध मुद्दा दायर

मालिकको हत्या गरेपछि कुखुराको भाले विरुद्ध मुद्दा दायर
आज सम्म मानिससँग जोडीएका अपराध प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ तर एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ । कुखुरा नै मालिकको हत्यारा भएको प्रहरीको आरोप छ ।वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । घटना भारतको तेलगंगाको हो । लथुनर गाउँमा भएको घटना पछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ । प्रहरीले भने भाले अपराधि भएप...

विमानभित्र यात्रुले निरन्तर पादेपछि विमान आकस्मिक अवतरण

विमानभित्र यात्रुले निरन्तर पादेपछि विमान आकस्मिक अवतरण
एजेन्सी –हाल सालमै दुबईबाट नेदरल्यान्ड्सको एम्सटर्ड्याम गइरहेको एक विमान अस्ट्रियाको भिएनामा आकस्मिक अवतरण गर्नुपरेको छ।विमानको एक यात्रीले पादेपछि पाद बेस्सरी गनाएर अन्य यात्रुलाई गाह्रो पर्यो अनि उडानकै क्रममा झगडा हुन थाल्यो।यो घटना ट्रान्सेभिया एयरलाइन्स एचभी६९०२ मा भएको थियो । पेटमा ग्यास भरिने समस्या भएका एक यात्रीले लगातार पादेपछि उनीसँग रहेका दुई यात्रीहरूले आपत्ति उठाए।पदुवा यात्रीले पाद...

डोटीको पूर्वीचौकीका ‘छाउ नबार्ने’ १४ जना महिला सम्मानित

डोटीको पूर्वीचौकीका ‘छाउ नबार्ने’ १४ जना महिला सम्मानित
सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथा अर्थात महिनावारी नबार्ने डोटीका १४ जना महिलाहरु विहीबार सम्मानित भएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीले गाउँपालिकाभित्रका ७ वटै वडाबाट २-२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो । रुढीवादी परम्परा, सामाजिक कुरिती एवं गलत अभ्यासका रुपमा स्थापित छाउपडी प्रथालाई तोड्नका निम्ति आम समुदायलाई प्रेरित गर्न छाउ नबार्ने महिलालाई सम्मान गरिएको पूर्व...

नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार

नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार
काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ र सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित हुनेको संख्या पनि बढ्दो छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाउने गरी एक दशकअघि सरकारले कानुन बनाए पनि त्यसको अनुगमन तथा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सार्वजनि...