‘गेम’ को लागि राई इज किङ्ग र मिलनको आवाज

‘गेम’ को लागि राई इज किङ्ग र मिलनको आवाज
    काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो । निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ । काठमाडौं तथा सिक्कि...

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान
धरान। कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको " नेपालआइस मनोरंजन धमाका २०२२ "  कन्सर्टले पुन तताएको छ।     पहिलो पल्ट धरानको स्टेज चढेका एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक- श्रोताहरुको मायाले खुशी देखिन्थे।  भब्य साउण्ड र लाइटसहितको पौष २४ गते शनिबारको राति सवा दश बजे सम्म  युवापुस्तामा रुचाईएका  लोकप्रिय गायक गायिकाहरु ...

बतास समूहले दियो आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण

बतास समूहले दियो आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउन लाग्दा विवादमा आएको बतास समूहले आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण दिएको छ । सञ्चारमाध्यमले प्रायोजित र पक्षपातपुर्ण तरिकाले आफूहरूमाथि लाञ्छना लगाएको दाबी समूहको छ । ७ बुँदे प्रष्टीकरणमा बतासले लगानीको उचित क्षतिपूर्तिसहित आजकै मितिमा सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ट खारेज गरेमा आपत्ति नहुने जनाएको छ । बतासको सबैभन्दा ठूलो गुन...

सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज

सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज
काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो । आज बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी प...

एमालेले भारतलाई भन्यो ‘नेपालको सार्वभौमिकता,भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोकियोस’

एमालेले भारतलाई भन्यो ‘नेपालको सार्वभौमिकता,भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोकियोस’
काठमाडौं । नेकपा एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन । विज्ञप्तिमा भनिएको छ ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको ...

डब्लूएचआरको नवनिर्वाचित कमिटीलाई बधाई तथा सम्मान

डब्लूएचआरको नवनिर्वाचित कमिटीलाई बधाई तथा सम्मान
काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर)को नवनिर्वाचित केन्द्रीय समितिका सबै पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको छ । डब्लूएचआरको नवनिर्वाचित पदाधिकारीलाई भक्तपुरको सूर्य विनायक नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो । कार्यक्रमका प्रमुख अतिथि सूर्य विनायक नगरपालिका प्रमुख बासुदेव थापाले सामाजिक न्याय र स्वअस्तित्वका लागि एकल महिलाहरुले गरि...

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै
धरान।   धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी   आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने " नेपालआइस मनोरन्जन धमाका २०२२ "मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्। धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भ...

एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित

एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित
काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर) को अध्यक्षमा कविता पाँणे निर्वाचित निर्वाचित हुनुभएको छ । लामो समयदेखि एकल महिलाको हक अधिकारका लागि क्रियाशील उहाँ अधिवक्ता हुनुहुन्छ । डब्लूएचआरको शुक्रबारदेखी शुरु भएको ५ औं महाधिवेशनको दोस्रो दिन नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट अध्यक्षमा पाँणे निर्वाचित हुनुभएको हो । उहाँ काठमाडौं निवासी हुनुहुन्छ । अध्यक्षका लागि बाँकेकी...

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक
धरान / गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत "प्रिय तिम्रो  तस्बिर कोर्न लाग्छ "आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्। पुरानो हुदैंन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर  जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो।  गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई  गाय...

एकल महिला समूहको ५ औं अधिवेशन शुरु

एकल महिला समूहको ५ औं अधिवेशन शुरु
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन शुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडास्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आजदेखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिइन् । अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अति...