धरान संगीत प्रतिष्ठानद्वारा लोचन भट्टराई,हर्षु राइ र श्याम तमोट सम्मानित

धरान संगीत प्रतिष्ठानद्वारा लोचन भट्टराई,हर्षु राइ र श्याम तमोट सम्मानित
धरान/ गत शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा आयोजित "सिलेब्रेटिंग वर्ल्ड म्युजिक डे २०२३ " कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ। धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम ...

धरानमा सोमबार दयाहांग, मिरुना , रेखा र उपेन्द्रसंगै फिल्म हेर्न पाइने

धरानमा सोमबार दयाहांग, मिरुना , रेखा र उपेन्द्रसंगै फिल्म हेर्न पाइने
धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं दिनको शोलाई धरानको बराह मलमा रहेको फ्रेन्ड्स सिनेमाज हलले विशेष शो को रुपमा आयोजना गर्ने भएको छ । बैशाख २५ गते सोमबारको दिउँसो ३ः४५ बजेको शोमा जारी चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार बिजय बराल, प्रेम सुब्बा , रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरु दर्शकहरुस...

नेपाली संगीत क्षेत्रमा स्थापित हुदै अमित कोइराला

नेपाली संगीत क्षेत्रमा स्थापित हुदै अमित कोइराला
काठमाडौँ। नेपालको संगीत जगतमा एउटा नयाँ तारा उदय भएको छ- अमित कोइराला। एक प्रोफेशनल गिटारिस्ट अमित कोइराला काठमाडौँको बिभिन्न स्टुडियो तथा सांगीतिक कार्यक्रमहरुमा निक्कै व्यस्त हुन्छन। पेशागत गिटारवादक अमित कोइरालाले आफ्नो उत्कृष्ट प्रतिभा र सीपले संगीत क्षेत्रमा बिस्तारै आफुलाई स्थापित बनाउँदैछन्। अमितको प्रतिको लगाव सानै उमेरमा सुरु भएको थियो र त्यसबेलादेखि नै उनले आफ्नो सीपलाई सम्मान गर्दै आ...

च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर हर्क साम्पाङ्गलाई २८ लाख हस्तान्तरण

च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर हर्क साम्पाङ्गलाई २८ लाख हस्तान्तरण
धरान: कोकाहाखोलाबाट धरानसम्म खानेपानी ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा सहयोग पुर्याउने उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत सांगीतिक कार्यक्रम "च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान " बाट उठाईएको रकम सोमबार सार्वजनिक गरिएको छ। आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आय व्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रु...

मेकअप आर्टिस्टको भींडमा छुट्टै नाम सुजाकी उप्रेती

मेकअप आर्टिस्टको भींडमा छुट्टै नाम सुजाकी उप्रेती
काठमाडौं। नेपालको सौन्दर्य उद्योगमा आफ्नो मेकअप र हेयर स्टाइलिङको लगावबाट सुरु भएको सुजाकी उप्रेतीले नेपालका मेकअप आर्टिस्टहरुको भींडमा आफ्नो छुट्टै नाम कमाउन सफल भैसकेकी छिन्। नेपाल स्टारमा आधिकारिक मेकअप आर्टिस्टका रूपमा सौन्दर्य उद्योगमा आफ्नो पहिचान बनाएकी उनले मिस हेरिटेज इन्टरनेशनल, मिस ग्रान्ड नेपाल, र इन्डियन आइडलका पवन दीप लगायत संगै थुप्रै नेपाली सेलिब्रेटीको मेकओभर गरिसकेकी छिन्। उन...

लायन्स क्लब धरानले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात पुर्वयुवराज्ञी हिमानी शाहबाट

लायन्स क्लब धरानले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात पुर्वयुवराज्ञी हिमानी शाहबाट
धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ । धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा लायन्स क्लब अफ धरान पाँचकन्याले पुर्व युवराज्ञी हिमानी शाह प्रमुख आतिथ्यमा उक्त अभियानको शुरुवात गरेकोछ। प्रमुख अतिथि पुर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान पाँचकन्या र पुर्वाञ्चल बहिरा विद्यालयबीच सम्झौत...

भिन्टेज क्याफेमा  अस्मिता अधिकारीको बाबरी रङ्गमा

भिन्टेज क्याफेमा  अस्मिता अधिकारीको बाबरी रङ्गमा
धरान। डिभाइन वाइनको आयोजनामा भएको " डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी "को पुर्व टुरको पहिलो कार्यक्रम बुधबार धरानको भिन्टेज क्याफे एण्ड लंज बारमा सम्पन्न भएको छ। गायिका अधिकारीले बाबरी रङ्गमा ,टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, तिम्रो घरको वरिपरि, काफल कमल , , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , रम रम मरौतीं लगायतका आफ्नो एक दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिएकी थ...

मेलिना र साक्थिमको `धरान शहर´ को छायाँकन

मेलिना र साक्थिमको `धरान शहर´ को छायाँकन
धरान। पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत "धरान शहर " को छायाँकन धरान संगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ। युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन्। मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको ...

धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)

धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)
धरान । दशैँ -तिहारको बीचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कन्सर्ट अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, गायिका सुनिता थेगिम , गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ...

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुञ्जियो

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुञ्जियो
धरान । ११ बर्ष अगाडी "आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर " गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रम गरि भर्खरै फर्केका छन्। गत असोज १३ र १४ गते ग्रानभिल नेपाली समाजको आयोजनामा ग्रानभिलेको हिमालयन प्यालेसमा दशैं तिहार साँझ र नेपहप इभेन्ट्सको आयोजनामा सिड्नीको क्लब योर्क सिड्नीमा आयोजित रमाइलो नाइट लगायतका कार्यक्रममा आफ्...