एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै
धरान।   धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी   आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने " नेपालआइस मनोरन्जन धमाका २०२२ "मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्। धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भ...

एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित

एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित
काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर) को अध्यक्षमा कविता पाँणे निर्वाचित निर्वाचित हुनुभएको छ । लामो समयदेखि एकल महिलाको हक अधिकारका लागि क्रियाशील उहाँ अधिवक्ता हुनुहुन्छ । डब्लूएचआरको शुक्रबारदेखी शुरु भएको ५ औं महाधिवेशनको दोस्रो दिन नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट अध्यक्षमा पाँणे निर्वाचित हुनुभएको हो । उहाँ काठमाडौं निवासी हुनुहुन्छ । अध्यक्षका लागि बाँकेकी...

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक
धरान / गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत "प्रिय तिम्रो  तस्बिर कोर्न लाग्छ "आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्। पुरानो हुदैंन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर  जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो।  गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई  गाय...

एकल महिला समूहको ५ औं अधिवेशन शुरु

एकल महिला समूहको ५ औं अधिवेशन शुरु
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन शुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडास्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आजदेखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिइन् । अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अति...

न्युयोर्कमा चलचित्र निर्देशक दिपक श्रेष्ठको सम्मान

न्युयोर्कमा चलचित्र  निर्देशक दिपक श्रेष्ठको सम्मान
धरान । नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवा: गुठीले भव्य सम्मान गरिएको छ । छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको यो...

धरानको चिसो हावामा रविन एण्ड द न्यु रेभुलुसनले तताए

धरानको चिसो हावामा रविन एण्ड द न्यु रेभुलुसनले तताए
धरान। कोभिड महामारीपछि साढे दुई बर्षपछि पुष ३ गते शनिबार आयोजना भएको "टुबोर्ग मेगा लाइभ कन्सर्ट " मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताए। धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल -नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बा...

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो
काठमाडौं । विभिन्न ६७ देशबाट आउने यात्रुले अब सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाइएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म हटाइएको हो । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अन...

भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै

भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
काठमाडौं । सरकारले भोलि आइतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले जानकारी दिइन । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ...

‘एमसीसी’ सर्वसम्मत पारित गर्न सर्वदलीय बैठक बोलाइयो, एमाले सहभागी नहुने

‘एमसीसी’ सर्वसम्मत पारित गर्न सर्वदलीय बैठक बोलाइयो, एमाले सहभागी नहुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’लाई सर्वसम्मत रूपमा पारित गर्न सर्वदलीय बैठक बोलाएका छन । बालुवाटार स्रोतका अनुसार भोलि आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकको एजेण्डामा संसदको अवरोध हटाउने र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व...

आज धरानमा  रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा लाइभ कन्सर्ट

आज धरानमा  रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा लाइभ कन्सर्ट
धरान /लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ "टुबोर्ग मेगा लाइभ कन्सर्ट "को आयोजना हुँदैछ। चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल ,दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ। रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांग संगै प्रविन दास श्रेष्ठ , हरिकृष्ण महर्जन , विजय बिस्वकर्मा लगायतका अन्...