साताको तीन कविता- कवि उमेश अकिञ्चन

साताको तीन कविता- कवि उमेश अकिञ्चन
नेपाली साहित्यमा कविको रूपमा परिचित उमेश अकिञ्चनको जन्म मोरङको, बबिया बिर्ता गोहीगाडामा भएको हो । पचासको दशकबाट कविता लेखनमा सक्रिय रहेका उनका वि.सं. २०६४ मा “एक सागर, दुई तारा” गीत सँग्रह र वि.सं. २०६८ मा “मोनालिसा र मार्च ८” कविता सँग्रह प्रकाशित छन् । कथा, निबन्धमा समेत कलम चलाउने अकिञ्चनले विभिन्न पुरस्कार र सम्मान समेत पाएका छन् । अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता, २०६७ मा प्रथम पुरस्...

दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी

दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी
अर्जुन माङ्गफाङ्ग राई/ दक्षिण कोरिया देश विदेशमा अपार सफलताका साथ प्रदर्शनरत चलचित्र ‘जारी’ ले दक्षिण कोरियामा पनि दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। पहिलो सातामा नै रु सात करोड भन्दा उकालो  व्यापार गरेको यो चलचित्रको दुई वटा शो  यही अप्रिल ३० तारीख दक्षिण कोरियाको ओन्याङ्ग ओन्छ्न भन्न...

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने
क्रान्ति सुब्बा हङकङ ।  हङकङका स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ–माउले अप्रिल २९ तारिख शनिबार आइकेबल टिभीमा अन्तर्वार्ता दिने क्रममा शहरमा कोभिड–१९ का केसहरु पुनः बढेर जाने संकेत देखिएको बताएका छ्न। विभिन्न कोभिड–१९ सर्भिलेन्स इन्डिकेटरका अनुसार पछिल्लो  साताहरुमा केसको वृद्धि ३० देखि ५० प्रतिशत सम्म रहेको छ। जसको अर्थ हो पोजिटिभ परीक्षण दर चार गुणाले बढेको छ । यी आँकडाका आधारमा मुल...

साताको तीन कविता – कवि उत्तम भौकाजी

साताको तीन कविता – कवि उत्तम भौकाजी
साँघुटार बजार , रामेछापमा जन्मनु भएका कवि तथा गीतकार स्थापित कवि मध्ये एक हुनुहुन्छ ।गीतमा पनि त्यतिकै शसक्त , उहाँको  कविताहरुले मानवीय संवेदना, प्रेमलाई निकै शालिन शान्तरुपले अभिव्यक्त गरिरहेको हुन्छ । यात्रामा म पनि,गीति एल्बम- ‘स्पर्श’ ,‘वर्ड्स्’ ,‘मनमोहिनी’- लगायतका कृतिहरु प्रकाशित छन् उहाँका । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नोबेल स्कुल एण्ड कलेज संस्थापक मध्ये एक हुनुहुन्छ ।हाल फ्रण...

साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´

साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´
सुनसरी जिल्ला चतराकि कवि दीपा मग्राती स्पन्दन नेपाली कविता लेखनमा अनुज पुस्तामाझ उदाएकी प्रतिभाशाली कवि मध्ये एक हुन् । उनका कविताहरुले समाजमा भएका हरेक बेथितिहरुको बिरोधमा  बिद्रोह  गरिरहेका हुन्छन् ।  प्रस्तुत छ साताको तीन कविता । पहिचानकाे कुरा लेख्दै थिएँ पहिलो पटक कलमकाे बिर्काेउघारेरलेख्दालेख्दै मेरो देशको पहिचानकाे यादआयाेकुना कन्दराहरुमाचाैक चाैताराहरुमाअड्डा र गा...

लेख काफ्लेको स्वर र अभिनय रहेको `मदहोश बने´ म्युजिक भिडियो बजारमा

लेख काफ्लेको स्वर र अभिनय रहेको `मदहोश बने´ म्युजिक भिडियो बजारमा
काठमाडौ । लेख काफ्लेको स्वरमा `मदहोश बने´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लेख काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा गायक आफै मोडेलका रूपमा बर्षा शिवाकोटी र सुरवीर पण्डितसंग देखा परेका छ्न। फिल रेकर्डिङ स्टुडियो, अनाम नगर काठमाडौ र गोल्डेन सिमा म्युजिक मेडिसन अमेरिकामा रेकर्ड गरिएको यस गीतमा लेख काफ्लेको शब्द, संगीत र एरेन्ज किरण भुसाल , र मिक्सिङ/ मास्टरिङ अशोक महर्जनको रहे...

योगेन पुन र शान्तिश्री परियारको स्वरमा`माछी खेल्यो खोलीमा´ सार्बजनिक

योगेन पुन र शान्तिश्री परियारको स्वरमा`माछी खेल्यो खोलीमा´ सार्बजनिक
शान्तिश्री परियार र योगेन पुनको स्वरमा `माछी खेल्यो खोलीमा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। टीका सानू युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस युगल गीतमा शिशिर भण्डारी र आयुष्मा कार्कीको अभिनय रहेको छ। अभिनयमा साथ दिने कलाकारमा भीम नारायण पुन र शिराज पुन रहेका छ्न। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा शैलेन्द्र थापाको शब्द, संगीत टोपेन्द्र बाबु , एरेन्ज कृष्ण बीके(भान्जा) र ...

हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो

हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो
https://youtu.be/C8AWd3lH5rg सम्मान तथा वार्षिकोत्सबको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् । क्रान्ति सुब्बा,हङकङ । हङकङमा विगत १२ वर्षदेखि निरन्तर हङकङका नेपाली गतिविधि तथा स्थानीय समाचार डिजिटल माध्यमबाट एनएचडिडी स्टुडियोले प्रशारण गर्दै आएको छ। यसै सन्दर्भमा यस एनएचडिडी स्टुडियोले यही अप्रिल १५ तारीख शनिबार जोर्डनको ब्लु ओसन रेस्टुरेन्टमा आफ्नो १२औं वार्षिकोत्सब मनाएको छ। स्टुडियोका ...

साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
आफ्नो समकालीनहरु बीच विचार,शिल्प, भिन्न लेखनशैलीको कारण सधैं चर्चामा रहने यो पुस्ताको शक्तिशाली र जबरजस्त कविको रुपमा स्थापित छम गुरुङ  साच्चिकै लोभलाग्दो कवि हुन् । उनका कविताहरुले मान्छेका संवेगहरुलाई यति स्वाभाविक रुपमा बोलेको हुन्छकी कविता पढिसकेपछि कयौं दिनसम्म पाठकको मस्तिष्कलाई प्रभाव पारिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सोच्दासोच्दै लोकतन्त्र हामी प्रतिरोधमा सधैँ...

साताको तीन कविता : कवि सीता तुम्खेवा

साताको तीन कविता : कवि सीता तुम्खेवा
छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्य...